अनुसन्धान अधिकृत बस्नेतबिरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत उपर शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र सम्बन्धी आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Scroll to Top