आज नैकापदेखि बल्खुपुलसम्मको क्षेत्रमामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने

काठमाडौँ । जेठ २७ गते आइतबार देखि काठमाडौँका विभिन्न स्थानमा ६ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचना अनुसार प्राधिकरणको कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।
आज नैकापदेखि बल्खुपुलसम्मको क्षेत्रमामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने छ ।

Scroll to Top