कंकाली माविको ४०औं वार्षिकोत्सवका लागि एमाले अध्यक्ष केपी ओली चन्द्रागिरि आउँदै

कंकाली माविको ४० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दसैं, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम असोज २६ गते शुक्रबार मनाउने भएको छ ।
चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयले ४०औ स्थापना दिवस एवं अभिभावक दिवस विद्यालय हातामा बिहान ११ बजेबाट सुरु हुने ४०औ वार्षिकोत्सव समारोहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरूले जानकारी दिए ।

Scroll to Top