कम्पनी रजिष्ट्रारको वेभसाइटमा समस्या

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको कम्पनी रजिष्ट्रारको अनलाईन सेवामा समस्या आएको छ ।

सेवा ग्राहीले अनलाईनबाटै कम्पनी दर्ता, कम्पनीको प्रशाशनिक कार्यहरु गर्ने मुख्य साइटनै हाल डाउन भएको छ ।

Scroll to Top