काठमाडौँमा किन बढ्छ वायु प्रदुषण ?

काठमाडौँ । विश्वको प्रदूषित सहररूमध्ये तेस्रो नम्बरमा रहेको काठमाडौँ आज पहिलो नम्बरमा आएको छ ।

हिजो बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ थियो भने भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।

एक्युआई शून्यदेखि ५० सम्म भयो भने एकदम राम्रो (ग्रीन) मानिन्छ । एक्युआई ५१ देखि एक सयसम्मलाई होसियार (पहेंलो) मानिन्छ । एक सय एकदेखि १५० सम्मलाई असर गर्ने रूपमा लिइन्छ । १५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रुपमा लिइन्छ । त्यस्तै दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्यकर मानिन्छ । तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

एक्युआई शून्यदेखि ५० सम्म भयो भने एकदम राम्रो (ग्रीन) मानिन्छ । एक्युआई ५१ देखि एक सयसम्मलाई होसियार (पहेंलो) मानिन्छ । एक सय एकदेखि १५० सम्मलाई असर गर्ने रूपमा लिइन्छ । १५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रुपमा लिइन्छ ।

त्यस्तै दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्यकर मानिन्छ । तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ । अहिले काठमाडौँमा तीन सयको हाराहारीमा छ, जुन अति अस्वस्थकर हो ।

काठमाडौं अहिलेको अवस्थामा वायु प्रदुर्षन बढ्नुको मुख्य कारण भनेकै देशैभरि जंगलमा आगोलागी हुनुले गर्दा पनि हो ।

Scroll to Top