काठमाडौं उपत्यका मेयर्स फोरमद्धारा भुकम्प पीडितलाई २५,००,००० लाख दिने निर्णय

काठमाडौं उपत्यका मेयर्स फोरमद्धारा जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा गएको विनाशकारी भुकम्पबाट प्रभावित क्षेत्रका लागि रु २५००००० –पच्चिस लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
ललितपुर महानगरपालिकाको सभाहलमा बसेको काठमाडौं मेयर्स फोरमको आकस्मिक बैठकले राहत दिने सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

Scroll to Top