कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम ललितपुरबाट पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रमलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।


अध्यक्ष तेजविक्रमसहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।

यसबारे प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।

Scroll to Top