चन्दागिरिको धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडी मानन्धले जिते स्वर्ण

काठमाडौं । राकेश मानन्धर ४७ के.जि. तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका छन् ।
सातदोबाटो ललितपुरमा आयोजित १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० चन्द्रागिरि नगरपालिका वडा नं. १० स्थित धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडी राकेश मानन्धरले ४७ के.जि. तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

Scroll to Top