चन्द्रागिरिमा वेल्ट टेस्ट कार्यक्रम सम्पन्न

काठमाडौं । विष्णुदेवी तेक्वान्दो डोजाङ, धौलागिरी तेक्वान्दो डोजाङ र श्री विष्णुदेवी माध्यमिक विद्यालयका तेक्वान्दो खेलाडीहरूको ९परीक्षा०,बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ।
चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको वेल्ट टेस्ट कार्यक्रममा विशेष अतिथिमा चन्द्रागिरि १० का वडाअध्यक्ष शिवकुमार महर्जन र धौलागिरि आवास विकास समितिका अध्यक्ष रामचन्द्र मल्ल उपस्थिति रहेको थियो । त्यस्तै, अतिथिमा धौलागिरि तेक्वान्दो डोजाङका संरक्षक सुमन प्रधानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष, ब्लक बेल्ट ५औं डान, अन्तराष्ट्रिय निर्णायक, अन्तराष्ट्रिय प्रशिक्षक विकेश विडारीले लिएका थिए ।

Scroll to Top