चन्द्रागिरि नगरपालिकाको आयोजनामा शहरी हाट बजार

चन्द्रागिरि नगरपालिकाको प्राङ्गणमा यही मंसिर २७ र २८ गते शहरी हाट बजार लाग्ने भएको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिइ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी र मौलिक सिपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीले उत्पादन गरेको बस्तुहरु हाट बजारमा प्रदर्शन तथा बिक्री बितरण गरिने छ ।
शहरी हाट बजार २७ र २८ गते बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म आयोजना हुने नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले बताए ।

Scroll to Top