चन्द्रागिरि नगरपालिका ६ र ७ प्रांगणमा आज भएको झिलिमिली हाट बजार उद्घाटनका झलकहरु

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख धनश्याम गिरी र नगर उपप्रमुख बसन्ती श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसी र वडा नं. ६ का वडाध्यक्ष सञ्जय सिग्देलज्यूको उपस्थितिमा झिलिमिली हाट बजार चन्द्रागिरि नगरपालिका ६ र ७ प्रांगणमा आज भएको उद्घाटन सत्रका झलकहरु
तस्बिरहरुः रोजन महर्जन

Scroll to Top