चन्द्रागिरि ८ बालश्रम मुक्त वडा घोषणा

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ बालश्रम मुक्त वडा घोषणा भएको छ ।
आज भएको एक कार्यक्रममा उक्त घोषणा गरिएको आयोजकले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ को आयोजनामा भएको सो कार्यक्रमा वडा बाल अधिकार समिति चन्द्रागिरि नगरपालिका ८ नंं वडाको समन्वय रहेको थियो ।


कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठलगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमअघि विभिन्न प्लेकार्ड बोकी वडा परिक्रममा गरिएको आयोजकले जानकारी दिए ।

Scroll to Top