जनयुद्ध दिवस मनाउने निर्णय सर्वाेच्च अदालतद्धारा बदर

काठमाडौं ।

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

अघिल्लो वर्ष माओवादी नेतृत्वको सरकाले  जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यो निर्णयपछि सर्वत्र विरोध भएको थियो । 

Scroll to Top