दोलखा कालिञ्चोकबाट देखिएको रमणीय दृश्यहरु

प्रत्येक वर्ष बाक्लो हिमपात हुने कालिञ्चोक कुरीमा यो बर्ष भने त्यती हिमपात हुन पाएन । धार्मिक तथा पर्यापर्यटनको हिसाबले कालिञ्चोक चर्चित गन्तव्य हो ।

तस्बिर : कृष्ण पराजुली

Scroll to Top