नेकपा (माओवादी केन्द्र)को बुद्धिजीवी संगठनको नगर सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) चन्द्रागिरि नगर समिति अन्तर्गतको नेपाल बुद्धिजीवी संगठनको नगर सम्मेलन दिन रमण जोशीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरि सम्पन्न गरिएको छ ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रिय सल्लाहकार मुकुन्द प्रसाद घिमिरे र बिशेष अतिथिको रुपमा नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेश समिति सचिव भरत गौतमको उपस्थिति रहेको थियोे भने तदर्थ समितिका अध्यक्ष , चन्द्रराज अधिकारीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको नगर पार्टी अध्यक्ष देवकृष्ण महर्जनले जानकारी दिए ।

सम्मेलनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् ।

अध्यक्ष : दिन रमण जोशी
उपाध्यक्ष : दुर्गा प्रसाद पण्डित
उपाध्यक्ष : प्रचण्ड श्रेष्ठ
सचिब : रमेश कुमार ढुङगेल
सह-सचिब : शिशिर कुमार महर्जन
कोषाध्यक्ष : सरला पाठक
सदस्य : दिल्लीराम तिवारी
सदस्य : पर्शुराम पोखरेल
सदस्य : भुवन अधिकारी
सदस्य : आनन्द महर्जन
सदस्य : रामकाजी थापा
सदस्य : योगेन्द्र महर्जन
सदस्य : दिपंकर श्रेष्ठ
सदस्य : रामराज लम्साल

सल्लाहकार समिति
मुकुन्द प्रसाद घिमिरे
चन्द्र बहादुर गोपाली
बिष्णु रेग्मी
चन्द्र राज अधिकारी
कृष्ण प्रसाद श्रेष्ठ

Scroll to Top