नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्रको विशेष कार्यक्रम हुँदै

सत्तारुढ दल नेकपा ( माओवादी केन्द्र)को तीन महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गत मिति २०८० – ८ ३० गते चन्द्रागिरि नगरपालिकाका सबै वडाहरुमा विभिन्न कार्यक्रम हुने भएको छ ! वडा नं १ र २ बाट शुरु भएर वडा नं १४ र १५ वडासम्म र्याली – कोणसभा गर्दै कार्यक्रमको औचित्य र आवश्यकताबारे जनसमुदायलाई जानकारी समेत दिनेगरि सो कार्यक्रम हुन लागेको सूचना प्राप्त भएको छ ।

Scroll to Top