पेट्रोल र डिजेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
हवाई इन्धन र एलपि ग्यासको बिक्री मुल्य भने हाललाई यथावत राखिएको जनाएको छ ।

Scroll to Top