ललितपुर घटनाको छानविन गर्न ३ सदस्यीय छानविन समिति गठन

काठमाडौं : हिजोको ललितपुरमा घटित घटनाको सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन काठमाण्डौं उपत्यका प्रहरी कार्यलयका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको संयोजकत्वमा ललितपुर सहायक सिडिओ अमरदिप सुनुवार र राष्ट्रिय अननसन्धान बिभागका उप अनुसन्धान निर्देशक बासु सिग्देल रहेको ३ सदस्यीय छानविन समिति गठन गरिएको छ।

Scroll to Top