श्री भैरबनाथ माध्यमिक विद्यालयले ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस आयोजना

काठमाडौं ।
श्री भैरबनाथ माध्यमिक विद्यालयले ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १०, बोसीगाउँमा रहेको श्री भैरबनाथ माध्यमिक विद्यालयको प्रागंणमा आयोजना भएको थियो ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जनलगायत विभिन्न स्कुलका प्रधानाध्यापक, समाजसेवीहरुको उपस्थितमा आयोजित सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

Scroll to Top