![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरी ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८० साल असोज ०६ गते शनिबारका दिन सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को दोश्रो वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भयो ।
समारोहमा संस्थाको अध्यक्ष श्री बालाजी खातीले दोश्रो वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन २०७९।०८० प्रस्तुत गर्नुभएको थियो ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/09/20230923_123141-1024x461.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/09/20230923_122525-copy-1024x461.jpg)