सान कलेजले शैक्षिक कार्यक्रम गर्दै

काठमाडौं । सान ईन्टनेशनल कलेजले यहि असार १० र ११ गते “SANN Education & Skill Info Fair” का सन्दर्भमा भर्खरै SEE दिएर बसेका विद्यार्थीहरूका लागि Info Fair आयोजना गर्न लागेको छ ।

नेपालको शिक्षण पद्धतिमा विविध प्रयोगात्मक तरिकाबाट कार्य गरिहेको सो कलेजले SEE दिएर बसेका विद्यार्थी लक्षित कार्यक्रम गर्न लागेको बताइएको छ !

सान इन्टरनेशनल कलेज परिसरमा आजदेखि सुरु हुन लागेको उक्त कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म दुईदिन संचालन हुनेछ ।

Scroll to Top