सेयर बजारमा उछाल, दुई घन्टामा ५१ अंकले बढ्यो

काठमाडौं । कारोबारको सुरुदेखि नै सेयर बजारमा आएको सुधार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

यो समाचार तयारपार्दासम्म बजार मापन गर्ने सूचक ५१.७२ अंकले बढेर परिसूचक २१७२.३४ बिन्दु कायम रहेको छ ।

२९० कम्पनीको १ करोड २१ लाख २३ हजार ७०३ कम्पनीको ४ अर्ब ४ करोड ६७ लाख १० हजार ७६३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १ बजेसम्म २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कमनपकिो घटेको छ ।

Scroll to Top