एसएमएसबाटै एसईईको नतिजा हेर्न सकिने

काठमाडौँ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा यस वर्ष पनि एसईईको नतिजा एसएमएसमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । एसएमएस-आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाउनले कम्पनीले जनाएको छ ।

  • एसईईको नतिजा एसमएमएसमार्फत कसरी हेर्ने ?

आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्
नयाँ सन्देश लेख्नुहोस्
टाइप गर्नुहोस् SEE <space> तपाईंको सिम्बोल नम्बर
35001मा SMS पठाउनुहोस् ।

Scroll to Top