एसिसी महिला एसिया कप २०२४: नेपाललाई यूएईको बलियो लक्ष्य

एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले गतिलो जवाफ फर्काएको छ।  

समूह ए मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।  

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। 

Scroll to Top