काठमाडौं बर्दिबास सडक पहिरोका कारण अवरुद्ध

काठमाडौं  । काठमाडौंबाट पुर्बी तराई जाने सडक विपि राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।
प्रहरी अनुसार सडकखण्डको सिन्धुली सुनकोसी गाउँपालिका–२ कमिरेफाडमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।
पहिरो पन्छाएर सडक खोल्न सुरु गरिएको प्रहरीको भनाई छ ।

Scroll to Top