खुवा उत्पादन तथा बिक्री वितरण सुरु

काठमाडौं । शुद्ध र स्वस्थकर दूध,दहि,घ्यू,पनिरको उत्पादन पश्चात् चन्द्रागिरि नगरपालिका वडा नं ७ मा शुभारम्भ कृषि फर्मद्वारा लोकल खुवाको उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ ।

चन्द्रागिरिमा सम्भवत: आधुनिक प्रविधिबाट खुवा उत्पादन गरिएको यो पहिलो हो ।

यसले खुवा प्रेमीहरुलाई खुवाको मौलिक स्वाद प्रदान गर्ने र घरेलु उद्यमशिलतालाई प्रोत्साहन गर्ने देखिन्छ !

Scroll to Top