चन्द्रागिरि केबलकार बजारमा ४ ओटा बाईक जलाइयो, अनुसन्धान जारी

काठमाडौं । चन्द्रागिरि केबलकार चोकमा रहेको होटल रोयल चन्द्रागिरिमा पार्क गरिराखेको ४ ओटा बाईक गएराती जलाइएको छ !

अहिले , घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Scroll to Top