जुनु रानाको रातो नदी विमोचन हुँदै :

काठमाडौं । कवि जुनु रानाद्वारा लिखित कविता कृति “रातो नदी”को यहि असार १५ गते विमोचन हुने भएको छ ।

नयाँ अनलाइन डटकमको आयोजनामा मण्डला थिएटर , नयाँ बानेश्वर , थापा गाउँमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति , वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुँदैछ ।

प्रगतिशील काव्यचेतनासहित नेपाली साहित्यमा प्रवेश गरेकी जुनु रानाको “रातो नदी” पहिलो कविता कृति हो !

Scroll to Top