नक्कली नोट बनाउने सामान सहित ८ जना पक्राउ

सर्लाही जिल्लाको गोडैता नगरपालिका वडा नं १२ मधुवनी गाउँबाट नक्कली नोट बनाउने समान सहित ८ जना पक्राउ परेका छन् !

सिंचाईको लागि गाडिएको बोरीङको खाली घरको कोठाभित्र नक्कली नोट बनाउने कागज र केमिकल सहित संदिग्नहरूलाई ईलाका प्रहरी कार्यालय गडहिया, डुमरीयाले पक्राउ गरेको थियो !

हाल आरोपिहरूलाई सर्लाही जिल्ला अदालतबाट १० दिनका लागि म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

Scroll to Top