पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ । अविरलको बर्षासँगै आएको पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ ।

ललितपुरमा पर्ने झाँक्री डाँडामा पहिरो जाँदा  भट्टेडाडाबाट मकवानपुरतर्फ जाने कान्तिलोकपथ सडक अवरुद्ध भएको हो । 

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Scroll to Top