मदन पुरस्कारको श्रेष्ठ सुचीमा ५ पुस्तक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८० का लागि विभिन्न विधाका पाँच कृति छनौट गरेको छ ।

गुठीलाई प्राप्त कूल ३०४ पुस्तकहरू मध्ये भक्त स्याङतानको “डम्फुको आलाप” जीवन क्षेत्रीको “नुन-तेल” भावेश भुमरी र प्रणिता चामलिङको “भावलिपि” मोहन मैनालीको “मुकाम रणमैदान” तथा रोशन थापा “निरव”को ” “सन्त्रासका साठी दिन” श्रेष्ठ सुचीमा परेको मदन पुरस्कार गुठीले जनाएको छ !

Scroll to Top