मान्छे हराएको सूचना

यहि बैशाख २ गते काठमाडौंको टोखाबाट बेलुकी ७ बजेदेखि नुच्छे नारायण डंगोल नाम गरेको वर्ष ५२ को कालो वर्णको मानिस हराइरहेको छ ।

जले गोल्ड स्टार जुत्ता , कपडाको पाईन्ट, खैरो कोट चेक सर्ट लगाएर घरबाट निस्किएको बताइएको छ ।

C Camera चेक गर्दा बसुन्धारामा बैशाख ४ गते बिहान ४:३० बजे देखिएको साथै हिजो र आज चन्द्रागिरि नगरपालिकाको बिष्णुदेवी मन्दिरमा देखिएको तर हालसम्म खोजी गर्दा पनि नभेटिएको हुनाले कोहि कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालय वा उहाँको छोरा लक्ष्मी नारायण डंगोल को निम्न फोन नम्बरमा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

सम्पर्क नम्बर (९८४९११०४८४ ) (९८५११११०७७ )

Scroll to Top