लक्ष्मीपूजाको साँझ चन्द्रागिरि(भालेश्वर) बाट देखिएको काठमाडौं (तस्विरहरू)

कार्तिक २६ गते अपरान्ह ३ बजेपछि औंशी शुरु भएसंगै साँझघरघरमा लक्ष्मीपूजा गरिएको छ । २७ गते अपरान्ह ३ बजेसम्ममात्र औंशी तिथि रहेकाले २६ गते साँझ नै लक्ष्मीपूजा गरिएको हो । गाईतिहार भने आज गरिदैछ । लक्ष्मीपूजाको साँझको झिलिमिली काठमाडौं, चन्द्रागिरी डाँडाबाट ।

तस्विर: इश्वर श्रेष्ठ/शोणितपुर खबर

Scroll to Top