संखुवासभामा फेरि गयो भूइँचालो

काठमाडौँ । संखुवासभा केन्द्रविन्दु भएर भूकम्प (भूइँचालो) गएको छ ।

शुक्रबार अपरान्ह संखुवासभा केन्द्रविन्दु भएर भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अपरान्ह ३ बजेर ७ मिनेट जाँदा संखुवासभाको गढीडाँडा बजार केन्द्रविन्दु भएर ३ दशमलब ९ म्याग्निच्यूडको भूइँचालो गएको हो । भूकम्पको क्षतिको बारेमा कुनै विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Scroll to Top