नेपाली मदिरालाई ब्राण्डिङ र बिक्री गर्न खुल्ला

काठमाडौं । नेपाली मदिराले ब्रान्डिङ र बजारीकरण तथा विक्री गर्न पाउने भएका छन् ।आन्तरिक अर्थतन्त्रमा यसलो ठूलो योगदान गर्ने, घरेलु उत्पादनले बजार पाउने, साना उद्योगको प्रबद्र्धन हुने लगायतका फाइदा पहिचान गर्दै सरकारले घरेलु मदिरा उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्री खुल्ला गर्ने निर्णयमा पुगेको छ ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै घरेलु मदिराको ब्रान्डिङ र […]

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने

काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलमा खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । ‘जारी आईसीसी पुरुष टी(२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ […]

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आज देशका केही भूभागमा हल्का वर्षा हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । देशका कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका […]