अब सार्वजनिक बिदाको दिन पनि अस्पताल खुल्ला रहने

भाद्र १६/काठमाडौं सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।     गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित […]

झण्डै १६ करोड बचत हिनामिना गरेको आरोपमा एभरट्रष्टका उपाध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं : एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। आइतबार सहकारीको रकम ठगीको अभियोगमा संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोलीले पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सहकारीका उपाध्यक्ष  बालुवाटारकी ३९ वर्षीया बविता डंगोल, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुंगाका ३७ […]

८४ को निर्वाचनमा कांग्रेस एक्लै लड्ने

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गरिएको छ। साथै नेपाली कांग्रेसले २०८४ को निर्वाचन एक्लै लड्ने गरी पार्टी संगठनलाई बलियो बनाएर लैजाने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपश्चात बोल्दै प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाको प्रस्तावमाथि छलफल गर्दै संगठनलाई चलायमान […]

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन्, तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका […]

चन्द्रागिरिमै कपाल प्रत्यारोपण हुने

काठमाडौं : चन्द्रागिरिमै कपाल प्रत्यारोपण हुने भएको छ । चन्द्रागिरि नगरमा सुविधासम्पन्न मेडपोइन्ट अस्पतालमा सो सेवा सञ्चालनमा आएको हो ।यस अस्पतालमा चन्द्रागिरि नगरभित्रकै पहिलो र उत्कृष्ट कपाल प्रत्यारोपणको सुविधासहित सञ्चालनमा आएको छ ।चन्द्रागिरि ११ सतुंगलमा खुलेको यस अस्पतालमा ट्र्मा सेन्टर, चौबिसै घण्टा इमर्जेन्सी सेवा दिने उद्देश्यले सञ्चालनमा आएको अस्पतालका सञ्चालक सनिम मानन्धरले जानकारी दिए ।यस […]

ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूललाई इमर्जिङ्ग बास्केटबल टिमको उपाधी

काठमाडौ । १८ औँ ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूलले इमर्जिङ्ग बास्केटबल टिमको उपाधी हात पारेको छ ।सो प्रतियोगितामा टोखा नगरपालिका अन्तर्गतका विभिन्न स्कुलहरूले सहभागिता जनाएका थिए । बास्केटबल प्रतियोगिताको सुरुवाति चरणमा रहेको ज्ञान संस्कार इन्टरनेशनल स्कूलका खेलाडीहरूले संस्कार सहितको खेल प्रस्तुत गरेका थिए । उनीहरू आफूलाई अब्बल सावित गर्न विभिन्न फरकफरक रणनीतिका साथ […]

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छः पूर्वमन्त्री चौधरी

सुनसरी । पूर्व मन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, बित्तिय संस्था तथा सहकारीलाई […]

युवाहरूको लागि दुई दिने प्रतिरक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेसनल डिभलपमेन्ट इन्स्टिच्युट (एनडीआई) को आयोजनामा दुई दिने नेकपा एमालेका युवाहरूको लागि प्रतिरक्षण कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका ४० जना युवालाई धुलिखेलमा आवासीय तालिम प्रदान गरिएको हो । प्रशिक्षणको उद्घाटन नेकपा एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रम […]

बिदाका दिन सरकारी अस्पताल खोल्न प्रधानमन्त्री कार्यालयको पत्र

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ । सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले  स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो।  उक्त भदौ ७ गते पठाएको र हालै मात्र सार्वजनिक भएको उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले २०८१ सालमा दिइने सार्वजनिक बिदाका विषयमा २०८० पुस १२ गते बसेको […]