कुलेखानी जलाशय भरिन लागेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क अपनाउन आग्रह

अविरल वर्षाका कारण इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय भरिन लागेकाले तल्लो तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्क अपनाउन मकवानपुर प्रशासन कार्यालयले आग्रह गरेको छ । कुलेखानी ड्याम भरिने स्थिति रहेकोले ओभरफ्लो हुनसक्ने र जुनसुकै बेला ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउने भएकोले तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्क अपनाउन अनुरोध गरिएको हो । ‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता […]

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरि काम गर्छ र फोक्सोलाई कसरि स्वस्थ राख्ने तरिकाहरुको बारेमा संछिप्तमा जानकारी गराउने प्रयास गरिएको छ । […]

आज र भोलि रात्रिबस चलाउन नपाइने

काठमाडौं । आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो । बिहीबारदेखि आइतबारसम्म चार दिन भारीदेखि अति भारी मनसुनी वर्षा हुने मौसम […]

तेस्रो मातातीर्थ गोल्डकप : आज किसिपिडी युथ क्लब र सिद्धीकाली युथ क्लबबीच दिउँसो १ बजे सुरु

तेस्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा आज सिद्धीकाली युथ क्लब र किसिपिडी युथ क्लब हुने तालिका रहेको छ ।हिजो भएको खेलमा समतामुलक युथ क्लब र क्लिन भिजन विजयी हुन सफल भएका थिए । आज हुने प्रतियोगितामा सिद्धीकाली युथ क्लब र किसिपिडी युथ क्लबबीच दिउँसो १ बजे हुनेछ भने दोश्रो खेल दिउँसो ३ बजे फार भिजन युथ […]

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको […]