श्रीलङ्कालाई ६-० गोलले पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रतिद्वन्द्वी श्रीलङ्कालाई ६-० गोलले पराजित गर्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रङ्शालामा लीग चरणको अन्तिम खेल खेलिरहेको नेपालले पहिलो हाफमा चार गोल तथा दोस्रो हाफमा दुई गोल गरेको हो। जितसँगै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
रास्वपाले शुक्रबारदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने
काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबार अपराहन्न १ बजे माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिएको छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला […]
चन्द्रागिरि वडा नं २ मा अवैध ढाड संचालन, नगरपालिकाको निर्देशन रद्दीको टोकरीमा
शोणितपुर खबर काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित सुर्य आयलमा दिपेश अग्रवाल भन्ने व्यक्तिले जबर्जस्ति अवैधरूपमा ढाड राखी कर असुली गरिरहेको पाइएको छ । चन्द्रागिरि नगर कार्यपालिकाको २०८०/८१ को निर्णय अनुसार आय ठेक्का छाला हड्डी तथा जीवजन्तु कर , आन्तरिक तथा निकासी कर संकलनको लागि सिग्देल सप्लायर्स प्रा.लि., चन्द्रागिरि नगरपालिका-११, सतुङ्गल, काठमाडौंसँग सम्झौता भएको […]
१५ मिनेटमै श्रीलंकाविरुद्ध नेपालको तीन गोल
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीच खेल चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १५ मिनेटमै ३-० को अग्रता बनाइसकेको छ । नेपालका लागि प्रिति राई, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरिन् ।
रवि लामिछानेको म्याद थपपछि पोखरा तनाबग्रस्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई थप सात दिन म्याद थपेपछी कार्यकर्ताहरु आक्रोशित भएका छन् । नेता कार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिए पछी भिडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोराका साथै अश्रुग्याँस समेत प्रहार गरेको छ । लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका समर्थकहरू लामो समयदेखि आक्रोशित थिए […]
जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ–दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याउनुुभएको हो । “हामी विश्वस्त छौं कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन […]
युरिक एसिडको घरेलु उपचार हो नीम
काठमाडौं । हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या हुन सक्छ । यद्यपि, युरिक एसिडलाई केही घरेलु र प्राकृतिक उपचारहरूद्वारा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसैमध्ये एउटा हो नीमको […]