November 11, 2024 5:28 PM
युनिकोड टु प्रिती

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने ऐतिहासिक निर्णय गरेका छन्। यो सेवा काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ। मन्त्री पौडेलको सचिवालयका अनुसार यो सेवा मंसिर १ गतेदेखि लागू हुनेछ। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर […]

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला […]

थानकोट (शोणितपुर) मा साहित्यिक गतिविधि र साहित्यकार

थानकोट (शोणितपुर) सामाजिक जनजीवनको फूलबारीमा विभिन्न धर्म, संस्कृति र साँस्कृतिक पहिचानको अथाह मनोहारी रङ्गीचङ्गी फूलहरू ढकमक्क फुलेका छन् । त्यस्तै साहित्याकाशमा पनि विभिन्न भावधाराका वैचारिक दार्शनिक चिन्तनकोसाथै सृजनात्मक काव्य–साहित्यका सुन्दर फूलहरू फुलेका छन् । यिनै विभिन्न भावधारा र चिन्तनअनुरूप साहित्यकारहरूले विविध विधामा आ–आफ्नै शैलीमा अभिव्यक्त गर्दै सुवास फैलाइरहेका हुन्छन् । साहित्यकाहरू नेपाली साहित्यका रसिक पाठकलाई […]

आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने रास्वपाले जनाएको छ । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया […]

गाजामा इजरायली सेनाले आक्रमण गर्दा ३५ जनाको मृत्यु

एजेन्सी : इजरायली सेनाको आक्रमणमा परी गाजामा ३५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा इजरायली सेना आक्रमण गरेको हो । आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलले गाजाको हरके क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँको अवस्था दयनीय बनेको छ । गत वर्षको अक्टुबरदेखि जारी हमास र इजरायलबीचको युद्धमा हालसम्म […]

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज नेपाल र भारतबीच हुँदै

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन् । आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ । समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् […]