महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

नेपाली सांस्कृतिक पर्वमा प्रकृतिपूजा र तिहार पर्व

पूर्विय संस्कृतिमा प्रकृति संरक्षणलाई एक पवित्र कर्तव्य मानिन्छ, र यसले पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ। पूर्विय दर्शनमा सम्पूर्ण सृष्टिलाई “प्रकृति” को अंश र ईश्वरको स्वरूप मानिएको छ। यसैले, प्राकृतिक सम्पदाको सम्मान, पूजा, र संरक्षण पूर्विय दर्शनको अनिवार्य हिस्सा बनेको छ। नेपाल विविध जातीय, धार्मिक, र सांस्कृतिक विशेषताले भरिएको देश हो। यहाँ विभिन्न […]

आज नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ । दशरथ रंगशालामा आज साँझ साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ ।  साँझ ६ः३० बजे सुरु हुने उपाधिको भिडन्तमा नेपालले बंगलादेशको सामना गर्दैछ। यि दुई टोली बीच लगातार दोस्रो पटक फाइनल हुँदैछ त्यो पनि दशरथ रंगशालामा नै । नेपाल छैटौं पटक र बंगालादेश […]

चन्द्रागिरिकी स्वस्तिका र उज्ज्वल वाग्लेले चुमे स्वर्ण

काठमाडौं । चन्द्रागिरिकी स्वस्तिका तिरुवा र उज्ज्वल वाग्लेले ऐतिहासिक स्वर्ण जितेका छन् ।चन्द्रागिरि तेक्वान्दो डोजांगका उज्वल वाग्लेले ७६ केजी मुनिमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने पुम्से विधामा दोश्रो हुन सफल भएका छन् । महिला एकल पुम्से तर्फ निविता केसीले तेश्रो स्थान हासिल गर्न सफल भएकी छिन् । ७० केजी भन्दा माथि ठूलो […]