November 11, 2024 4:47 PM
युनिकोड टु प्रिती

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुुभएको […]

जिल्ला खेलकुद विकास समितिद्वारा विभिन्न खेलाडीहरूलाई सम्मान

काठमाडौं । जिल्ला खेलकुद विकास समिति काठमाडौंद्वारा अन्तराष्ट्रिय पदक जित्न सफल विभिन्न खेलाडीहरूलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिले अजरबैजानको बाकुमा भएको अन्तराष्ट्रिय बुदो मार्शल आर्टमा प्रतियोगितामा नेपालको तर्फबाट स्वर्ण पदक ल्याउन सफल खेलाडीहरू सतिश बलामी , वीरचन्द्र नकर्मी, बृनिश महर्जन , ज्ञानेन्द्र कुमार हमाल , प्रमुख प्रशिक्षक वीरकृष्ण महर्जन , निर्णायक पुजा […]

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नगर पार्टी कार्यालय उट्घाटन गरिएको छ । सत्तारुद्द दल नेकपा ( एमाले ) नगर पार्टी कमिटीले आफ्नो कार्यालय उट्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । चन्द्रागिरि नगरपालिकाको भवन नजिकै रहेको भेहिकल एकेडेमीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं संघिय साम्सद कृष्ण गोपाल श्रेष्ठ […]

प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गर्नुभएको छ । हिलो भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिनुुभएको छ

आइएसएफ जिम्नासाइडमा नेपालले जित्यो सात पदक 

नेपालले आइएसएफ जिम्नासाइड समर गेम्समा तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जितेको छ । बहराइनमा बुधबार सम्पन्न आइएसएफ जिम्नासाइडमा नेपालले पाँच खेलमा सहभागिता जनाउँदा बक्सिङ र तेक्वान्दोमा पदक हात पारेको हो । टेबुलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाई थ्री बास्केटबलमा भने सहभागितामै सीमित बन्यो । नेपालले बक्सिङमा समान दुई स्वर्ण र कांस्य जितेको थियो । तेक्वान्दोका […]

आज लक्ष्मी पूजा र कुकुर तिहार एकैदिन मनाइदै

कात्तिक ।  आज तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाँइदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवम् धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा. देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार […]