कसरी सुरू भयो भाइटीका ?

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ। बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको […]

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि रानीपोखरीस्थित बालगोपालेश्वर खुला

काठमाडौं । आज बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएको छ । दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । भाइटीका आज दिनभर […]

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड […]

“रारा” !

रारा रारा तिम्रो वक्षस्थलमा स्नेहको न्यानो छाल भेटें ड्यौडाको सौम्य चालमा आमाको ममता भेंटें । सौन्दर्यको नीलो जलमा प्रेमको छल्छल् स्पर्श भेंटें हरिया पर्वत शृंखलामा सद्भावका आँचल भेंटें । छायानाथको पोल्टामा मधूर गीतसंगीत भेंटें रारा तिम्रो स्वच्छ नभमा अलौकिक आनन्द भेटें । उच्चस्थलको आंगनमा मार्सीको सुगन्ध भेटें । जाँगरिला हातहरूमा श्रमका बिम्बहरू भेटें । उतुंगका […]

आज यमपञ्चकको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्थार निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया […]