बालसाहित्यकार चौधरीको ‘नयाँ बनपाले’ सर्वोत्कृष्ट बालपुस्तक घोषित

काठमाडौँ । नेपाल बालसाहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। सर्वोत्कृष्ट कृति मूल्यांकन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कात्तिक २० गते (मंगलबार) बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको हो। नयाँ बनपाले रूम टु रिडले प्रकाशन गरेको हो। […]

ब्राइट फ्युचर स्कुलमा क्वेष्ट नेपालद्वारा आयोजना गरिने “विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलन”को तयारी तिव्र

काठमाडौं । प्रतिभाशाली विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन “विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलनको तिव्र तयारी भइरहेको छ । क्वेष्ट नेपालको आयोजना एवं ब्राइट फ्युचर स्कुलको सह आयोजनामा यहि कार्तिक २४ , २५ र २६ गते चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर स्कुलमा हुन लागेको उक्त कार्यक्रमबारे आज एक पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । सम्मेलनमा देशका […]