४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा बुधबार आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए । ‘शिक्षा प्रणालीको गुणात्मक […]
ऐतिहासिक पर्यटकीय दहचोक क्षेत्रको एकीकृत विकासका लागि अन्तर्कृया सम्पन्न
काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकाको उत्तरी भेगमा अवस्थित ईन्द्रस्थान, दहचोकको आफ्नै विशेषता र पौराणिक महत्त्व समेत रहेको पाइन्छ । चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकलाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यस्थलको सूचीमा समावेश गरेपछि यस क्षेत्रको चर्चा र महत्त्व झन् चुलिएको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो सम्बन्धमा अनेक धार्मिक , […]
दरबारमार्गमा महानगरको फुटपाथ बिस्तार सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा फुटपाथ बिस्तार सुरु गरेको छ । फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको हो । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो । महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा पुटपाथ बिस्तार गर्दै आएको छ । केही समयअघि महानगरपालिकाले […]
सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरूको लडाइँ अझै नटुङ्गिएको बताएका छन् । बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरू नै अहिले […]
एक सय ७५ किलो गाँजासहित ४ जना पक्राउ
प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको वा. प्रदेश ०३–००१ च १५८४ नम्बर पिकअप चालकसहितबाट गाँजा बरामद गरेको छ । मकवानपुरको बकैया गापा वडा–४ बस्ने वर्ष २४ का सुमन लामा र सोही गाडीमा सवार वडा–११ बस्ने वर्ष २४ का सुशील भोलनलाई शंका लागेर शरीर तथा पिकअप गाडी खानतलासी गर्दा गाडीको ढालामा खाली क्रेटहरुले छोपेर लुकाइल्याइएको अवस्थामा १ […]
लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगर किंग्सको जित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । बुधवारको दोस्रो खेलमा जितका लागि लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको शानदार पारि खेले । बसिर अहमदले २३ बलमा ४० […]
चितवनमा प्रहरीसँगको झडपमा रास्वपाका १६ जना कार्यकर्ता घाइते
काठमाडौं । आज चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन । प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
काठमाडौं : सहकारीको रकम अपचनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई चितवन लगिएको छ। […]
दक्षिण कोरियामा व्यापक प्रदर्शन
काठमाडौं । राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ । चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटेपनि स्थिति सामान्य बन्न सकेको छैन ।