नेपाल एपिएफ अस्पताल बलम्बुद्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई नेपाल एपिएफ अस्पताल बलम्बुले सम्मान गरेको छ। नेपाल एपिएफ अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई दोसल्ला ओढाइ सम्मान गरेको हो । चन्द्रागिरि नगरपालिका र नेपाल एपिएफ अस्पताल बीच निरन्तर भइरहेको सहयोग र सहकार्यमा चन्द्रागिरि नगरपालिका र नगर […]

कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट

काठमाण्डौ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट […]

प्रेम दिवसको अवसरमा कवि मौन आवाजका ३ कविता

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जलि मैले सहेको थिएँएकतर्फी प्रेमको चौतर्फी यातनासहेको थिएँ असंख्य पीडा ! थाहा हुनुभन्दा पहिले थाहा थिएनदुख्दोरहेछ घाउ ! मैले सहेको थिएँबिना वस्त्र नाङ्गो शरीरसहेको थिएँ अनन्त जाडो ! दुख्नुभन्दा पहिले थाहा थिएनदुख्दोरहेछ घाउ ! पुग्न हिँडेको थिएँनपुग्दै फर्कनुपर्ने ठाउँमानभएको बाटोनरहेको गल्ली – दोबाटो र बस्तीमा ! थाहा हुनुभन्दा पहिले थाहा थिएनथाहा हुनुपर्ने […]

एकीकृत समाजवादीकाे स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते बस्ने

एकीकृत समाजवादीले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको […]

त्रिशूली नदीमा मोटरसाइकल दुर्घटना अपडेटड: बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन

काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर  त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए । नदीमा बेपत्ता रानाको खोजी कार्यका […]

कुलेखानी–हुमाने सडक अनिश्चितकालका लागि बन्द

काठमाण्डु- हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ निस्कने सडक शुक्रबारदेखि बन्द भएको छ । सडकको स्तरोन्नतिको लागि अर्को सूचना जारी नभएसम्म यो सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरे । कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र बीपी राजमार्गलाई […]

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग-फु प्रतियोगिता सुरु

काठमाडौं । प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग-फु प्रतियोगिताको शुभारम्भ गरिएको छ । नेपाल ट्रेडिसनल कुङ्ग-फु सोसाईटीको आयोजनामा भएको प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग-फु प्रतियोगिताको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उट्घाटन गरेका हुन् । चन्द्रागिरी नगरपालिका वडा नं ३ थानकोटको गणेशस्थानमा आजदेखी सुरु गरिएको कार्यक्रमको सभाध्यक्षता सोसाइटीका अध्यक्ष चन्द्रप्रसाद महर्जनले गरेका थिए भने उट्घाटन कार्यक्रममा चन्द्रागिरि […]

शहिद स्मारक स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकार विरुद्ध हालेको मुद्दामा कस्ता छन् आरोप ?

काठमाडौं । लामो समयदेखि विवादमा पर्दै आएको चन्द्रागिरि नगरपालिका अन्तर्गत थानकोटमा रहेको शहिद स्मृति प्रकृति प्रतिष्ठानले बागमती प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दामा कस्ता छन् जिकिर ? चासोको विषय बनेको छ । विक्रम सम्वत् २०११ साल चैत्र ९ गते तात्कालिन राजा त्रिभुवनको स्वर्गारोहण पश्चात् उनको स्मृतिमा त्रिभुवन पार्क स्थापना गरिएको थियो भने २०२४ साल […]