चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजनामा नेपाल वित्तिय प्रतिवेदन मानहरु सम्बन्धी तालिममा हुँदै

काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि नगरपालिका भित्रका सहकारीहरूको संचालक समिति वा व्यवस्थापनबाट २ जनासम्म नेपाल वित्तिय प्रतिवेदन मानहरु (साना तथा मझौला संस्थाहरू) (Nepal Financial Reporting Standards for SMEs) सम्बन्धी ३ दिने तालिम संचालन हुने भएको छ । चैत्र ५ देखि ११ गतेसम्म हुने ३ दिने उक्त तालिम […]

सेतो पुतली देखि सावधान रहौं

  बर्षायाम सुरु हुन थालेपछि मौसममा आउने विभिन्न बदलावका कारण अनेक रोग र व्याधी निम्तने र मानव स्वास्थ्यमा अनेक समस्याहरू देखापर्ने गर्दछन् । बर्सेनि मौसमी प्रभाव र किटजन्य संक्रमणका कारण हजारौंले स्वास्थ्य सम्बन्धी समस्या भोग्नुपर्ने तथा ज्यानै समेत गुमाउनुपर्ने स्थिति रहेको विभिन्न तथ्यांकहरूले देखाएको छ । मौसम परिवर्तनसँगै देखापर्ने विविध स्वास्थ्य सम्बन्धी समस्याहरूमध्ये शापू रोग […]

२ लाख ६० हजार पुरस्कारको १७औं धर्मश्रीको तयारी पुरा

काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजकले सोमबार होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोट्र्स […]

दीपक थापा बने नेपाल प्रहरीको ३१औँ महानिरीक्षक

काठमाडौं । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । वसन्त कुँवर सोमबारै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त आईजीपीमा थापा नियुक्त भएका हुन् । थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् । थापासँगै आईजीपीका लागि […]

चन्द्रागिरि ४ ले पनि लेख्यो हिल्सलाई पत्र, छिटो अनियमितता रोक

काठमाडौं । चन्द्रागिरि हिल्सले राष्ट्रिय वनमा उठाईरहेको शुल्क नलिन चन्द्रागिरि नगरपालिकाको वडा नं ४ ले पनि पत्र लेखेको छ । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको सीमानामा रहेको भान्ज्याङ्ग हुँदै भालेश्वर मन्दिर जाने प्राचीन पदमार्ग अन्तर्गतको राष्ट्रिय वनमा चेकप्वाइन्ट राखी भालेश्वर मन्दिरसम्म पुग्ने प्रत्येक पैदल यात्री बराबर १ सय रुपैयाँ शुल्क लिइरहेको विषयलाई […]

‘अञ्जिला’ निर्माता श्रेष्ठले भने : नाफा नआए पनि सावाबाट एन्जिलाको घर बनाइदिन्छु!

काठमाडौं : ‘अञ्जिला’ फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले नाफाबाट नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको घर बनाइदिने बताएका छन्। उनले फिल्म फाइदामा नपुगे पनि सावाबाट उनको घर बनाइदिने बताएका हुन्। उनले एकपोडकाष्टमा भनेका छन्,‘यो फिल्मको नाफाबाट एन्जिलाको घर बनाइदिने छु,यदि फिल्म नचलेर फाइदामा नपुगे पनि आएको सावाबाट भए पनि म बनाइदिन सक्छु,यदि सावा […]

चन्द्रागिरि हिल्सले राष्ट्रिय वनमा उठाईरहेको शुल्क अविलम्ब रोक्न थाहा ९ को निर्देशन

काठमाडौं । चन्द्रागिरि हिल्सले चन्द्रागिरि भञ्ज्याङ्ग हुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदल मार्ग अन्तर्गतको राष्ट्रिय वनमा उठाइरहेको शुल्क अविलम्ब बन्द गर्न थाहा नगरपालिकाको वडा नं ९ को कार्यालयद्वारा निर्देशन जारी गरिएको छ । चैत्र ४ गते जारी गरिएको पत्र अनुसार चन्द्रागिरी हिल्स प्रा.लि. द्वारा चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको सीमानामा रहेको भान्ज्याङ्ग हुँदै भालेश्वर मन्दिर […]

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुुझाएको हो । […]

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार २०८१ नवप्रज्ञापन पत्रिकालाई

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार २०८१ सालमा नवप्रज्ञापन पत्रिकालाई अर्पण गरिने घोषणा गरिएको छ। नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा २०८१ चैत्र २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। स्वाभिमान वस्ती जीतपुर बारा मधेश प्रदेश कार्यालय रहेको ‘नवप्रज्ञापन’ नवराज रिजालको सम्पादन र प्रकाशनमा ३२ वर्षअघिदेखि प्रकाशित हुँदै आइरहेको छ। […]

भ्रष्टाचार र अपराध गरी जोडेको अर्बौंको सम्पत्ति जफत गर्दै सरकार

काठमाडौं : सरकारले भ्रष्टाचार र अपराध गरी जोडेको पूर्वप्रशासक र एक भारतीय नागरिकको अर्बौंको सम्पत्ति सरकारको नाम ल्याउने प्रक्रिया थालिएको छ। गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय गरेको छ। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, उनका परिवारको घर जग्गामा सरकारको नाम ल्याउने निर्णय भएको […]

काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरमा दुर्घटना

काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना भएको छ। दुर्घटनामा चारजना घाइते भएको मकवानपुर प्रहरीले  जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटनामा परेको हो। गाडीको ब्रेक फेल भइ रोडको बायाँ साइडमा ठोक्किएर दुर्घटना भएको प्रहरीले […]