पाटन संयुक्त क्याम्पसमा झडप, चार जना घाइते

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच मंगलबार झडप भएको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबीच झडप भएको हो । झडपका क्रममा चार जना घाइते समेत भएका छन् । फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए । झडपका क्रममा अनेरास्ववियुका […]
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ ‘साफ’ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान […]
सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : एमाले मुख्य सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। सरकारमा आउन रुची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ। उनले अहिलेको सरकार […]
४६ समूहका स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न स्थानीय र प्रदेशलाई उद्योग मन्त्रालयको पत्राचार

काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भएको वस्तुहरु अनिवार्य रुपमा उपभोग गर्न स्थानीय निकाय र प्रदेश सरकारलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशमा उत्पादन भएको ४६ प्रकारका विभिन्न वस्तु अनिवार्य रुपमा प्रयोग गर्न संघीय मामिला मन्त्रालयमार्फत सवै स्थानीय तहलाई पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले केहि साताअघि स्थानीय तहलाई पत्राचार […]
देशभरीका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौ । त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि मतदान हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ […]