सडक पेटीमा गाडी, मान्छे हिंड्न मनाही

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १५ तीनथानास्थित बिगमार्ट अगाडिको फुटपाथ गाडी पार्किङ्ग गर्ने स्थान बनेको र यात्रुहरूलाई हिंड्डुल गर्न असहज भएको विषयमा गुनासो बढ्न थालेको छ । तीनथानास्थित बिगमार्ट अगाडिको फुटपाथमा विगत लामो समयदेखि मान्छे हिंड्न अप्ठ्यारो हुनेगरी माईक्रो बस राख्दा सडकपेटी प्रयाेग कर्ताहरूले गुनासो व्यक्त गरेका हुन् । यसै सन्दर्भमा स्थानीयहरूले फुटपाथमा गाडी […]
भोलीबाट एसईई परीक्षा सुरु : पाँच लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार (भोलि)देखि सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लाको परीक्षा केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्ड(एसईई)ले जनाएको छ। एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार परीक्षाको सबै तयारी पूरा भएको छ। बोर्डकाअनुसार यो वर्ष कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी एसईई […]
घरायसी ग्राहकलाई कुनै हालतमा लोडसेडिङ हुन दिन्न : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलममान घिसिंगले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकहरुले लोडसेडंग भोग्नुपर्ने स्थिति आउन नदिने बताएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले बुधबार राष्ट्रिय सभाको बैठकमा अब घरघरमा लोडसेडिङ हुने बताएकामा कुलमानले त्यो अवस्था नआउनेमा निर्धक्क हुन उपभोक्ताहरुसँग आग्रह गरे। ‘हामीले व्यवस्थापन गरिरहेका छौं। दिउँसो अलि […]
रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद […]
काठमाडौँ महानगरपालिकामा डिजिटल प्रविधिको सशक्त कार्यान्वयन सेवा प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवा प्रणालीलाई प्रभावकारी बनाउन वडास्तरमै निरीक्षण अभियान सुरु गरेको छ। महानगरको प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरू वडाहरूमा पुगेर अनलाइन सेवा प्रणालीको अवस्था अवलोकन गर्दै सहजीकरणमा जुटेका छन्। मंगलबार सुरु गरिएको यो अभियानअन्तर्गत वडा नं। १६, १, र २६ मा अनलाइन सेवा सञ्चालनको निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा जनप्रतिनिधि […]
चन्द्रागिरि नगरपालिका जिसस काठमाडौं कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका जिसस काठमाडौं कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा चन्द्रागिरि नगरपालिकाले र तारकेश्वर नगरपालिका बिचको खेल १–१ गोलको बराबरीमा भए संगै समुह चरणको उपबिजेता बन्दै सेमिफाइनल प्रबेश गरेको हो । पहिलो हाफमा कुनै गोल नभएको उक्त खेलमा देश्रो हाफमा भने दुबै टिमले एक/एक गोल गरेका हुन । […]
कमर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्यो, सचिव र कोषाध्यक्ष नेविसंघ विजयी

काठमाडौं । नेपाल कमर्श क्याम्पस, मिनभवनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनले १,०५३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए । सभापति पदका लागि भएको प्रतिस्पर्धामा नेविसंघका रविन वलीले ८६० मत ल्याउँदै दोस्रो स्थान हासिल गरे । त्यस्तै, अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ मत प्राप्त गरे भने […]
नेवा एकता समाजद्वारा राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै ‘नेवा एकता तथा नागरिक समाज’ले मंगलबार ललितपुरमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गर्दै समाजकी महासचिव रञ्जिता श्रेष्ठको नेतृत्वमा प्रदर्शन गरिएको हो । सम्बैधानिक राजसंस्थासहित, हिन्दु अधिराज्य कायम गरौं भन्ने नाराका साथ आयोजना भएको राजसंस्था पुनस्र्थापना महाअभियान २०८१ आयोजना गरिएको थियो । सो क्रममा […]
सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा अवतरण

९ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरले पृथ्वीमा पाइला टेकेका छन् । उनिहरूले नेपाली समयअनुसार आज बिहानको पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् । बिना योजना ९ महिना अन्तरिक्षमा बिताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात […]