राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो । आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र […]
पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भनेको मान्छे नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् । बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति चासो राख्दै कांग्रेसले कुनै पनि हालतमा गभर्नर छाड्न नहुने दबाब सभापतिलाई दिँदै अहिले के भइरहेको छ ? भनेर प्रश्न गरेका थिए । नेताहरुको प्रश्नको जवाफमा […]
रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिईन पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा पनि विधायकी भूमिकालाई सक्रिय बनाउने भन्दै राजीनामा दिएकी हुन् । सुमनाले राजीनामा बुझाउँदै पार्टीले काम नै गर्न नसकेको आरोप लगाएकी छन् । उनले जनताले धेरै […]
विश्वप्रसिद्ध वक्ता, गिनिज वर्ल्ड रेकर्ड होल्डर प्रेम रावतले रुपन्देहीमा सम्बोधन गर्ने

काठमाडौँ । एक दशकपछि नेपालमा शान्तिको सन्देश लिएर आउँदै छन् गिनिज वर्ल्डमा ३ ओटा रेकर्ड राख्न सफल प्रेम रावत । अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात शान्तिदूत, तीनओटा विधामा गिनिज वर्ल्ड रेकर्ड प्राप्त गर्न सफल तथा सर्वाधिक विक्री भएको पुस्तकका लेखक प्रेम रावत एक दशकभन्दा बढीको अन्तरालपछि पुनः नेपाल आउँदै छन् । विगत ५५ वर्षदेखि विश्वभरि शान्ति, […]
कीर्तिपुर क्रिकेट मैदानको छड्के अनुगमन गर्दै शहरी विकास मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरेका हुन । निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका […]
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, बागमती प्रदेशमा लिमा अधिकारी

काठमाडौं । रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।
रास्वपाको महाधिवेशन फागुनमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १ हजार ९ हजार ७५ वडामा तदर्थ समिति गठन भइको छ। २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको रास्वपाका […]
शिक्षक आन्दोलनमा नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनमा नेपाल पब्लिक क्याम्पस संघले ऐक्यबद्धता जनाएको छ । चैत्र २० गतेदेखि पेशागत हकहित, सेवा शर्त र सुविधाको कानुनी प्रत्याभूतिका लागि देशभरि शिक्षाको अवसर पुर्याउँदै आएका सामुदायिक विद्यालयहरूको साझा संस्था नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरू विगत १५ दिनदेखि सडक आन्दोलनमा होमिरहेको अवस्थामा नेपाल पब्लिक क्याम्पस संघले शिक्षक […]
How Adjusting Settings Enhances Game Engagement
In the rapidly evolving landscape of digital gaming, player engagement remains a cornerstone of success for developers and operators alike. Among various strategies, offering customizable settings has emerged as a vital tool to deepen player involvement and foster loyalty. Personalization options not only cater to individual preferences but also create a sense of control and […]
‘लिटिल बुद्ध’ रामबहादुर बमजनलाई उच्चबाट सफाइ, जेलबाट छुटेर कता गए ?

काठमाडौँ । कथित ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन् । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो । उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो […]
काठमाडौं महानगरको डोजरमा तोडफड

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मका कवाडी संकलन केन्द्रहरु हटाएको छ । आवासीय क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रलाई पटक–पटक सूचना दिए पनि नहटाइएपछि डोजर चलाएर हटाइएको महानगर प्रहरीले जनाएको छ । कवाडी संकलन केन्द्रहरु हटाउने महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो । त्यसक्रममा कवाडी संकलन केन्द्रका […]
आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दिन भिटामिन ‘ए’ खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । सोही दिन एकदेखि […]