१२ कक्षाको परीक्षा स्थगित भएको हो ? यस्तो छ बोर्डको विज्ञप्ति

१२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने स्पष्ट पारेको हो । विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ । परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत् दिने […]
प्रधानमन्त्री ओलीद्वारा भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन

भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन गरिएको छ। हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । सो उदघाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो सडक निर्माण […]